Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वदेशी लघुवित्तको १० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

२०७४ श्रावण २ गते

स्वदेशी लघुवित्त लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । संस्थाले सेयर कारोबारका लागि सोमबार नेप्सेमा सेयर सूचिकृत गराएको हो । नेप्सेमा सूचिकृत गराएको एक साताभित्र सेयर कारोबार सुरु गर्ने प्रावधान रहेअनुरुप आगामी सातादेखि यो लघुवित्तको सेयर कारोबार सुरु हुनेछ । जसपश्चात्, लगानीकर्ताले स्वदेशी लघुवित्तको सेयर किनबेच गर्न सक्नेछन् ।