Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सीबिआईएल क्यापिटलले एक अर्बको सामुहिक लगानी कोष ल्याउँदै

२०७४ असार २७ गते

सिटिजन्स बैंकको सहायक कम्पनी सीबिआईएल क्यापिटल लिमिटेडले एक अर्ब रुपैयाँको सामुहिक लगानी कोष ल्याउने भएको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड १ को सामूहिक कोषको ईकाई बिक्रीका लागि अनुमित माग्दै नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ । क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड १ नामको सात वर्षे बन्दमुखी सामुहिक लगानीकोष सञ्चालनमा ल्याउन लागेको हो ।