Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एसिया बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

२०७४ असार ७ गते

एनआईसी एसिया बैंक लिमिटेडले विभिन्न १२ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई ६ जुलाईभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

पूरा विज्ञापन हेर्न तथा जागीरको लागि एप्लाई गर्न तलको लिंकमा क्लिम गर्नुहोस् । 

http://www.nicasiabank.com/current-vacancies