मुक्तिनाथ विकास बैंकमा जागीर खुलेको छ । बैंकले निकट भविष्यमा सञ्चालनमा आउन लागेका तथा हाल सञ्चालनमा रहेका विभिन्न शाखा कार्यालयहरुका लागि लघुवित्त कार्यक्रम तर्फका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । लघुवित्त शाखा प्रमुख, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहकायक आवश्यक भएको बैंकले जनाएको छ । २० वर्ष पूरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आफ्नो योग्यताबमोजिम आवेदन दिन सक्नेछन् । आवेदन असार २५ भित्र दिइसक्नुपर्नेछ ।
अनलाइन आवेदन बुझाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।