Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भार्गव विकास बैंकको ८५ हजार कित्ता सेयर लिलामीमा

२०७४ जेष्ठ २४ गते

भार्गव विकास बैंक लिमिटेडले ८५ हजार दुई सय ३१ कित्ता सेयर लिलाीमा निकाल्ने भएको छ । हकप्रद सेयर निष्काशनको क्रममा नबिकेको संस्थापक समूहतर्फको ३२ हजार चार सय ६६ र सर्वसाधारण समूह तर्फको ५२ हजार सात सय ६५ कित्ता सेयर शिलबन्दी बोलपत्रबाट विक्री गर्न लागिएको हो । 

बैंकको सेयरको लिलामी जेठ २६ गतेदेखि असार २ गतेसम्म हुनेछ । न्युनतम एक सय रुपैयाँमा बोल गर्न पाइनेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ