Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बुधबार कुनकुन कम्पनीको सेयर भयो नेप्सेमा सूचिकृत ?

२०७४ जेष्ठ १७ गते

वुधबार एकैदिन नेप्सेमा चार वटा कम्पनीको दुई करोड ५९ लाख २४ हजार चार सय ७१ कित्ता सेयर सूचिकृत भएको छ । हिमालयन बैंक लिमिटेडको एक करोड ३४ लाख ९७ हजार चार सय ३५ कित्ता बोनस सेयर, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० हजार कित्ता बोनस सेयर कैलाश विकास बैंक लिमिटेडको ३९ लाख ५० हजार आठ सय ४० कित्ता बोनस सेयर र ३१ लाख ६० हजार छ सय ७२ कित्ता हकप्रद सेयर तथा सोल्टि होटल लिमिटेडको ५२ लाख ६५ हजार पाँच सय २४ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।