Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

एनसीसी बैंकको सेयर कारोबार किन भयो रोक्का ?

२०७४ जेष्ठ १६ गते

मंगलबार नेपाल क्रेडिट एण्ड कर्मश (एनसीसी) बैंकको सेयर कारोबार रोक्का भएको छ । उच्च अदालत पाटनले दिएको आदेश बमोजिम कारोबार रोक्का भएको नेप्सेले जनाएको छ । पाटन उच्च अदालतले एनसीसीमा मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंक तर्फको कारोबार अलग राख्न आदेश दिएको छ । सोहीबमोजिम व्यवस्था मिलाउन सेयर कारोबार रोक्का गरेको बताइएको छ ।