Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकमा जागीर खाने हो ? हो भने, एनएमबि बैंकमा दिनुहोस् आवेदन

२०७४ जेष्ठ ११ गते

एनएमबि बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज, मेनेजमेन्ट ट्रेनी र जुनियर एसिस्टेन्ट माग गरेको हो । भ्योक्नसी सम्बन्धी थप जानकारी प्राप्त गर्न तथा आवेदन फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://nmbbanknepal.com/career/