Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैंकले माग्यो कर्मचारी, अनुभव अनिवार्य छैन, अनलाइनबाटै आवेदन दिनुस्

२०७३ फाल्गुन १३ गते

सनराइज बैंकले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले कम्तीमा दोस्रो श्रेणीमा प्लस दुई उतीर्ण गरेको कर्मचारी दुर्गम तथा विपन्न क्षेत्रमा काम गर्नका लागि माग गरेको हो । मार्च ५ अर्थात फागनु २२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । थप जानकारीका लागि र अनलाइन एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।  

http://wwww.sunrisebank.com.np/career/