Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

युवा स्वरोजगार कोषमा विभिन्न पदका लागि जागीर खुल्यो

२०७३ फाल्गुन ११ गते

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा विभिन्न पदका लागि जागीर खुलेको छ । कोषले शाखा प्रमुख २ जना, कर्जा असुली विशेषज्ञ २ जना, वित्त व्यवस्थापक १ जना र सूचना प्रविधि विज्ञ १ जना माग गरेको हो । कोषले ताकेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई फागुन ९ गतेदेखि १५ दिनभित्र आवेदन फारम भरि कोषको सचिवालय अनामनगरमा बुझाउन आह्वान गरिएको छ ।