Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एभरेष्ट इन्स्योरेन्स कम्पनीमा जागीर खुल्यो

२०७३ फाल्गुन २ गते

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत र प्रमुख वित्त अधिकृत माग गरेको छ । इच्छुक र कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई फागुन २२ गतेभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।