Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

तिनाउ डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

२०७३ माघ २८ गते

तिनाउ डेभलपमेन्ट बैंकले केही संख्यामा शाखा प्रबन्धक र एसिस्टेन्ट तहमा कर्मचारी माग गरेको छ । बुटवलमा प्रधान कार्यलय रहेको तिनाउले रुपन्देही जिल्लामा रहेका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई २२ फेब्रुअरी अर्थात फागुन ११ गतेभित्रमा एप्लाई गर्न आह्वान गरिएको छ ।