Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनएमबि माइक्रोफाइनान्समा जागीर खुल्यो

२०७३ माघ २७ गते

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । संस्थाले एक जना डेपुटी जेनेरल मेनेजर र एक जना प्रोजेक्ट हेक माग गरेको हो । इच्छुक र कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई २३ फेब्रुअरी अर्थात फागुन १२ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।