Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुगम सहकारीको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

२०७३ माघ २१ गते

सुगम बचत तथा ऋण सहकारी संस्थाले जनजागृति माविको ३७ औं बार्षिक उत्सवको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । नेपाल मेडिकल कलेज अत्तरखेलको प्राविधिक सहयोगमा बुढानिलकण्ठ नगरपालिकाको जगडोल स्थित जनजागृति माबिको प्रांगणमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा बिशेष गरी हाइड्रोशिल, हर्निया, आङ्ग खसेको, पाठेघरको समस्या लगायतको निशुल्क परिक्षण भएको थियो । श्यास्थ्य शिविरबाट सुगम सहकारीका कार्यक्षेत्र भित्रका करिब २ सय जनाले लाभ लिएको सहकारीले जनाएको छ ।