Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एसिया बैंकले माग्यो विभिन्न पदमा कर्मचारी, अनलाइनबाटै दिनुहोस् आवेदन

२०७३ माघ २० गते

एनआईसी एसिया बैंक लिमिटेडले सात जना कर्मचारी माग गरेको छ । बैंकले डेपुटी सीईओ १ जना, सिनियर मेनेजर ५ जना र कम्पनी सेक्रेटरी १ जना माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई फेब्रुअरी १७ अर्थात फागुन ६ गतेभित्रमा अनलाइनमार्फत एप्लाई गर्न आह्वान गरिएको छ ।

थप जानकारीका लागि तथा एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nicasiabank.com/about-us/current-vacancies