January 30th, 2017

राष्ट्र बैंकले फेरि ‘राष्ट्र बैंक ऋणपत्र’ किन्ने, भोली दिउसो ३ बजेभित्र बोलपत्र पेश गर्न आह्वान

नेपाल राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र खरिद गर्ने भएको छ । उक्त ऋणपत्र विक्री गर्न चाहनेलाई मंगलबार सोझै खरिद बोलकबोलमार्फत आफूले विक्री गर्न चाहेको ऋणपत्रको परिमाणको बोल मूल्यमा गर्न आह्वान गरिएको छ । उक्त बोल बहुमूल्यमा पनि गर्न सकिने बताइएको छ । बोलपत्र मंगलबार अर्थात माघ १८ गते अपरान्ह ३ बजेभित्रमा पेश गरिसक्नुपर्नेछ ।

  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]