Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बैंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल राष्ट्र बैंकले एकहजारका नयाँ नोट छपाउने, चाइना कम्पनीलाई दियो जिम्मेबारी

admin २०८२ कार्तिक २१ गते
सेयर:

बैंकिङ खबर/ फेरि पनि नेपाली नोट छपाईको जिम्मा चिनियाँ कम्पनीलाई दिइने भएको छ । एकहजार रुपैयाँ दरको ४३ करोड थान नेपाली नोट छपाइका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ कर्पोरेसनलाई जिम्मा लगाइने भएको छ । यी नोट छपाउँदा एक करोड उनान्सत्तरी लाख पचासी हजार अमेरिकी डलर खर्च हुने भएको छ । सोही रकममा उक्त कम्पनीले डिजाइन, पिन्टङ र डेलिभरीसम्मको जिम्मेवारी लिएको छ । राष्ट्र बैंकले तोकेको सर्तहरु पुरा गर्नेगरी कम शुल्कमा नोट छपाईको प्रस्ताव उक्त कम्पनीले गरेको थियो । 

ट्यागहरू: