Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पुस १३ गतेसम्म कायम सेयरधनीले मात्रै देवः विकास बैंकको हकप्रद भर्न पाउने

२०७३ पुष १० गते
सेयर:

देवः विकास बैंकको पुस २९ गते बस्ने १० औँ वार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि पारित गर्दैछ । साधारणसभा र हकप्रद प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि २९ गरेसम्म सेयरधनी पुस्तिका बन्द रहने जनाएको छ । जसअनुसार, उक्त साधारणसभामा भाग लिन र उक्त हकप्रद सेयर भर्न पुस १३ गतेभित्रमा देवः विकास बैंकको सेयर खरिद गरिसकेको हुनुपर्नेछ ।