Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले उठायो पाँच अर्ब निक्षेप, कहिले हुन्छ फिर्ता ?

२०७३ पुष ७ गते

नेपाल राष्ट्र बैंकले बैंक तथा फाइनान्स कम्पनीहरुबाट पाँच अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । राष्ट्र बैंक अन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले ९० दिनका लागि उक्त अनुपातमा निक्षेप संकलन गरेको हो । विहीबार (पुस ७ गते) उठाइएको उक्त निक्षेप आगामी चैत्र ९ गते फिर्ता हुने बताइएको छ ।