Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब बैंक तथा वित्तीय संस्थाका रोक्का–फुकुवाका काम पनि अनलाइनबाटै

२०८२ जेष्ठ १५ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको रोक्का र फुकुवा सम्बन्धी कार्य अब अनलाइनमार्फत हुने भएको छ। आर्थिक वर्ष २०८/०८३ का लागि संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन्।

उनले भने, अब रोक्का र फुकुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया डिजिटल प्रणालीमार्फत अगाडि बढाइनेछ।