Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न सदा समर्पित रहनेछौंः डा. ढुंगाना

२०८२ बैशाख १४ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक स्थापनाको ७०औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको अवसरमा का.मु. गभर्नर गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले शुभकामना दिँदै बैंकको ७०औं वार्षिकोत्सवको सुखद अवसरमा मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास र सुरक्षित एवम् सक्षम भुक्तानी प्रणालीको सबलीकरणका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन र वित्तीय सेवाको पहुँच विस्तार गर्दै वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धिमा सदा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।