Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मन्त्रिपरिषद बैठक बस्दैः गभर्नर नियुक्तिको सम्भावना न्यून

२०८२ बैशाख ८ गते

बैंकिङ खबर/ मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ । आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना भने कम छ । यो विषयमा गृहकार्य भइसकेको छैन ।

सिफारिस समितिले तीन जनाको नाम पठाएपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमा निर्णय गर्नेछ । चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ ।