Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकका ३ निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा

२०८१ चैत्र ३१ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका ३ निर्देशकहरु कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशकमा वरिष्ठहरु चेत प्रसाद उप्रेती, रोशन कुमार सिग्देल र डा. रामशरण खरेल कार्यकारी निर्देशक बनेका हुन् । केन्द्रीय बैंक मानव संशाधन विभागका अनुसार अधिकृत प्रथम पदका तीनै अधिकारीहरु अधिकृत विशिष्ट श्रेणीमा बढुवा भएका हुन् ।

उप्रेती हाल गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण, सिग्देल सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र डा. खरेल बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन् ।