Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ट्रेड टावर कम्पनीललाई आईपीओ निष्कासनको अनुमति

२०८१ चैत्र २५ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले ट्रेड टावर कम्पनीलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।