२०८१ माघ २० गते

जागिरको खोजीमा हुनुहन्छ ?, आरम्भ चौतारी लघुवित्तले माग्यो कर्मचारी

बैंकिङ खबर/ आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृतका लागि केही, सुपरभाइजर, वरिष्ठ सहायक शाखा प्रबन्धकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।  ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।