Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्सका सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर

admin २०७३ मंसिर २१ गते
सेयर:

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको १९४ औँ बैठकले उक्त प्रस्ताव अघि सारेको छ । कर प्रयोजनका लागि कम्पनीले १.३१५ प्रतिशत नगद लाभांश पनि दिनेछ । सञ्चालक समितिको उक्त प्रस्ताव नियामक बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।

nlg

 

 

 

 

 

 

 

 

 

 

 

हाल कम्पनीको चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।