Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

२०८३ बैशाख ३० गते

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । स्मार्ट फोन सेल घोटाला प्रकरणमा अनुसन्धानका लागि उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । यस प्रकरणमा पलिना श्रेष्ठ र नरेन्द्र उलक पक्राउ परिसकेका छन् । गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा पाण्डेको संलग्नता हुनसक्ने आशंकामा उनलाई पक्राउ गरिएको छ ।