Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चेक अनादरः सर्वोच्च अदालतबाट प्रतिपादित केही नजिरहरु

२०८१ मंसिर १८ गते

बैंकिङ खबर/  खातामा रकम नभएको वा भए पनि पर्याप्त रकम नभएको अवस्थामा चेक काटी कसैलाई दिएको चेक बैंकले भुक्तानी नगरेमा यसलाई अनादर वा चेक बाउन्स भनिन्छ । पछिल्लो समय नेपालमा चेक बाउन्सका घटना बढ्दै गएका छन् । चेक बाउन्स घटना सर्वोच्च अदालतबाट केही नजिरहरु पनि प्रतिपादित भएको छ । जसलाई तल प्रस्तुत गरिएको छ ।

सुन्दरी रायको जाहेरीले नेपाल सरकार वि.इन्द्र बहादुर नेपाली, ने.का.प.२०६९ भाद्र, नि.नं८८२६

महेश्वरलाल श्रेष्ठ बिडि.एम.ब्रीक एण्ड टायक फ्याक्ट्री प्रा.लि. ने.का.प २०७० नि.नं.१०९४९

महेन्द्र प्रसाद यादवको जाहेरीले नेपाल सरकार वि. दुर्गा कार्की, ने.का.प २०७२ मंसिर, निं.न ९४५२

मन्दीरा देवी वि.सुर्य प्रसाद न्यौपानेको जाहेरीले नेपाल सरकार, नेकाप २०७६ साउन, नि.न १०२४१