Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एनबी इन्स्योरेन्सको शतप्रतिशत हकप्रद पारित, पुँजी ५४ करोड पुग्ने

admin २०७३ मंसिर १७ गते
सेयर:

nbएनबी इन्स्योरेन्स कम्पनीले शतप्रतिशत तथा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद कम्पनीको शुक्रबार सम्पन्न १८ औं तथा १९ औं वार्षिक साधारण सभाले पारित गरेको छ ।  यसअघि १० बराबर ८ को अनापतमा हकप्रद दिएर कम्पनीले चुक्ता पुँजी २७ करोड पुर्याइसकेको कम्पनीले पुनः शतप्रतिश हकप्रद सेयर जारी गरेर ५४ करोड रुपैयाँ पुर्याउन लागेको हो । 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।