Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२२.५ प्रतिशत बोनस सेयर दिँदै सेन्ट्रल फाइनान्स : राष्ट्र बैंकले दियो अनुमति

२०७३ मंसिर १३ गते

centralसेन्ट्रल फाइनान्स लिमिटेडले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएको छ । कम्पनीले आफ्ना सेयरधनीलाई २२.५ प्रतिशत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि कम्पनीले १.१८ प्रतिशत नगद लाभांश पनि दिनेछ ।