Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत

२०८१ श्रावण २३ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार प्रभु इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो।

कम्पनीको ४.७५ प्रतिशत बोनस बापत नेप्सेले ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।