Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकको प्रोभिजन, बैंकदर र नीतिगत दर हेरफेर( निर्देशिकासहित)

२०८१ श्रावण १७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि निर्देशिका जारी गरेको छ। बुधबार बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १.१० प्रतिशत मात्रै प्रोभिजन गरे पुगे व्यवस्था कार्यान्वयनमा ल्याएको छ । यसअघि बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो। यसैगरी बैंकदर ६.५ प्रतिशतमा झरेको छ भने नीतिगत दर ५.५ प्रतिशतमा झरेको छ।