Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दै एनबी इन्स्योरेन्स

admin २०७३ मंसिर १० गते
सेयर:

nbएनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद सेयर पारित गर्नका लागि कम्पनीले आगामी माघ १७ गते वार्षिक साधारण सभा बोलाएको छ । 

हाल कम्पनीको चुक्तापुँजी २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ५३ करोड १२ लाख रुपैयाँ पुग्ने छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड २० लाख खुद मुनाफा कमाएको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।