Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेबोनको अध्यक्षको लागि आइतबार अन्तरवार्ता

२०८१ असार १ गते

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष छनौटका लागि आइतबार अन्तरवार्ता हुने भएको छ। अर्थमन्त्रालयले अध्यक्षका लािग सर्टलिस्टमा परेका उम्मेदवारबाट व्यवसायीक कार्ययोजना हेर्नेछ।

उम्मेदवारको अन्तरवार्ता आइतबार बिहान ९ बजे बिहान राष्ट्रिय योजना आयोगको सभालहलमा सञ्चालन हुने मन्त्रालयले जानकारी गराएको छ।