Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन

२०८१ जेष्ठ १५ गते

बैंकिङ खबर/ सरकारले सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । वित्तीय क्षेत्रलाई थप बलियो बनाइनेछ । बैैक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउनका लागि दिगो विकास गर्न ग्राहक हित सरक्षण, कर्जा वइवसथापन लगायतका विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ ।