Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माउन्ट मकालुले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने

२०७३ कार्तिक २९ गते
सेयर:

mt makaluमाउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न ११७ औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव अघि सारेको छ । बोनस सेयरसँगै बैंकले कर प्रयोजनका लागि दुई लाख १८ हजार नौ सय ४७ रुपैयाँ ३७ पैसा नगद लाभांश पनि वितरण गर्नेछ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।