गणपति लघुवित्तमा रोजगारीको अवसरः यसरी दिनुहोस् आवेदन बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । संस्थाले शाखा प्रबन्धक, प्रशिक्षार्थी सहायकमा कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले इमेलमार्फत आवेदन दिन सक्नेछन् । हेर्नुहोस् सूचना