Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्‍कन गर्न छुट्टै मार्गदर्शन आउने

२०८० श्रावण ७ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनर्मूल्याङ्‍कन गर्ने छुट्टै नीति ल्याउने भएको छ । बैंकहरुको खस्कँदो कर्जाको गुणस्तरलाई मध्यनजर गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गर्न लागेको हो । यस्तै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्नेसम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा उल्लेख छ ।