Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

समयमै कर्जा र ब्याजको भुक्तानी गरौँ : राष्ट्र बैंक

२०८० असार २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याजको भुक्तानी गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक वित्तीय सचेतना सम्बन्धी सन्देश जारी गर्दै समयमै कर्जा र ब्याज तिरेर कानूनी कारबाहीबाट बच्न सचेत गराएको छ ।