Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बजेट सम्बोधनका मुख्य बुँदाहरुः लाईभ अपडेट

२०८० जेष्ठ १५ गते

बैंकिङ खबर/आर्थिक वर्ष २०८०/८१ को आयव्ययको विवरण (बजेट) अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरिरहेका छन् । 

यस्ता छन् बजेटका मुख्य–मुख्य बुँदाहरु

  • चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २.१६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।
  • १ खर्ब ७० करोड विदेशी ऋण आउने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।
  • चालु आर्थिक वर्षमा पुँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान गरिएको छ ।
  • तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता छ । जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
  • चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अनुमान गरिएको छ ।
  • तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता छ । जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
  • तलब भत्ता, सामाजिक सुरक्षा लगायत अनिवार्य दायित्वमा १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन गर्नुपर्ने बाध्यता छ । जुन कुल बजेटको ७३ प्रतिशत हुन आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
  • आगामी वर्षको बजेट कार्यान्वयन कार्ययोजना असार मशान्तभित्र नै तयार पारी कार्यान्पवयनमा लगिनेछ ।
  • पर्यटक आगमन दोब्बर भएको छ । रेमिट्यान्स वृद्धिदर राम्रो छ ।
  • आगामी वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण गरेपछि फागुन मशान्तभित्र संसदमा बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्ने
  • संघीय सरकार अन्तर्गतका विभिन्न २० वटा निकाय खारेज गरिएको छ ।
  • आगामी आर्थिक वर्षका लागि सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्ता खारेज ।
  • राजस्व बाँडफाँटबाट ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब रुपैयाँ दिइने । 
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्ब ४६ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

 

 

 

 

Ad