Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक वर्षमा १२ खर्ब ३१ अर्ब रेमिट्यान्स भित्र्याइने

२०८० बैशाख २० गते

बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०७९/०८० मा १२ खर्ब ३१ अर्ब रेमिट्यान्स भित्रिने अनुमान गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रक्षेपणअनुसार आर्थिक वर्षमा १२ खर्ब ३१ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिने देखिएको हो। जुन कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत हुनेछ।

 

Ad