
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नगद कारोवारको सट्टा सजिलो र सुरक्षित विद्युतीय भुक्तानी रोज्न आग्रह गरेको छ । विद्युतीय भुक्तानी प्रवद्र्धन वर्ष २०७९/८० को अवसरमा आयोजित विद्युतीय भुक्तानी प्रवद्र्धन प्रभात फेरी २०८० मा सो आग्रह गरिएको हो ।
सो अवसरमा सुरक्षितरुपमा विद्युतीय भुक्तानी गर्न, विद्युतीय भुक्तानी गर्दा प्रयोग हुने पासवर्ड र ओटिपी गोप्य राख्न आग्रह समेत गरिएको छ ।



