Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले खिच्यो एक अर्ब तरलता

२०७३ कार्तिक ३ गते

nrbनेपाल राष्ट्र बैंकले बुधबार एक अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा थुप्रिएको अधिक तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गर्नका लागि उक्त रिभर्स रिपो जारी गरेको हो । सात दिने अवधिको उक्त रिभर्स रिपोको सावाँ तथा व्याज आगामी बुधबार फिर्ता हुनेछ ।