Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कन्काई विकास र्बैंकले प्रस्ताव गर्यो २० प्रतिशत वोनस सेयर

२०७३ आश्विन २१ गते
सेयर:

kankaiकन्काई विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावीत लाभांस राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभा पारित भएपछि लगानीकर्तालाई वितरण गरिने छ । 

३ जिल्ले विकास बैंक कन्काइको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पुँजी १५ करोड रुपैयाँ पुग्नेछ ।