Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

२०७३ आश्विन २० गते
सेयर:

mahila-sahayatraमहिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।