Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिन्धु विकास बैंकमा खुल्यो रोजगारी

२०७९ कार्तिक २० गते

बैंकिङ खबर/ सिन्धु विकास बैंक लिमिटेडमा रोजगारी खुलेको छ । बैंकले डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर (डिसिइओ) माग गरेको हो । सो पदका लागि बैंकले व्यवस्थापन संकायअन्तर्गत स्नाकोत्तर तह उर्तिण अर्थात् चार्टर्ड अकाउन्टेन्टमा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २ गतेसम्म कम्पनीको इमेल मार्फत बैंकिङ समयभित्र दरखास्त पेश गर्न कम्पनीले भनेको छ ।