Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भक्तपूर फाइनान्सका लगानीकर्तालाई ३.५ प्रतिशत बोनस सेयर

२०७३ आश्विन १९ गते

bhaktapurभक्तपूर फाइनान्स कम्पनीका सेयरधनीले ३.५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनीको बुधबार सम्पन्नि सञ्चालन समितिको बैठकले ३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१८ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।