Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

यूनाइटेड इन्स्योरेन्समा रोजगारीः आवेदन दिने आज अन्तिम दिन

२०७९ आश्विन २६ गते

बैंकिङ खबर/ यूनाइटेड इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको हो । कम्पनीले डेपुटी चिफ एक्जुकेटिभ अफिसरको लागि माग गरेको हो । उक्त पदका लागि इन्स्योरेन्स, म्यानेजमेन्ट, फाइनान्स र अकाउन्ट विषयमा मास्टर्स डिग्री गरी सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।