Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मिरमिरे माइक्रोफाइनान्सले ५० प्रतिशत बोनस सेयर दिने

२०७३ आश्विन १९ गते
सेयर:

mirmire microमिरमिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ५० प्रतिशत वोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि २.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्ने भएको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।