Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले राज्यले भनेको क्षेत्रमा लगानी गर्न जोखिम देख्न थाले : गभर्नर अधिकारी(भिडियोसहित)

२०७९ आश्विन ५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले राज्यले भनेको क्षेत्रमा लगानी गर्न जोखिम देख्ने गरेको बताउनुभएको छ । निक्षेप तथा कोष सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेका छन् । तर, राज्यले नयाँ उद्यमी बनाउन, उत्पादन बढाउनेलगायतका उद्देश्य राखेको हुन्छ। बैंकहरुले भने राज्य भनेको क्षेत्रमा जोखिम देख्छन् ।’ उहाँले जथाभावी कर्जा प्रवाह गर्दा केही वित्तीय संस्था संकटमा परेको समेत बताउनुभयो ।

हेर्नुहोस् भिडियो